1653 visitas - 0 Comentarios
देश र दुनियाँका दिनभरका समाचार || कार्तिक ४ साँझ ७:३० || AP NEWS TIME || AP1HD
AP1 HD

Presenter: Sama Thapa and Manoj Joshi आजकाे मुख्य समाचार:- १. कोपाइलट बनेर पार्टी हाँक्ने उद्घोष गरेका नेकपाका दुई अध्यक्षबीच असमझदारी बढ्दै, आपसी विवाद सार्वजनिक नगर्न नेताहरुको आग्रह । २. नेपालकै पहिलो नागढुङ्गा-सिस्नेखोला सुरूङमार्ग निर्माण सुरु, शिलान्यास गर्दै प्रधानमन्त्री ओलीको निर्देशन- तोकिएको समयभन्दा पहिल्यै पूरा गर्नुस् । ३. बार्इससय मेगावाटका ३६ परियोजना ओगट्ने कम्पनीको लाइसेन्स खारेज गर्ने सरकारको तयारी, अधिकाँश आयोजनाको प्रमुख समस्या वित्तीय पक्ष । ४. भोजपुरको ग्रामीण क्षेत्रमा खटाइएका चिकित्सक जिल्लामा नबस्दा समस्या, प्रसुती सेवा नपाएपछि गर्भवती महिला अन्य जिल्ला जान बाध्य । र, ५. वुमेन्स च्याम्पियन्स लिग क्रिकेटको लिगचरण पूरा, पोखरा पल्टनको सान्त्वना जीत, ललितपुर तालिकाको पुछारमा रहँदै प्रतियोगिता बाहिर । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) YouTube: https://www.youtube.com/ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ Website: https://ap1.tv/ © AP1HD 2019 #apnewstime #कार्तिक_४ #NepaliNews #AP1HD #AnnapurnaMediaNetwork

AP1HDAP1TVAP1 HD LIVEannapurna media networkap1 hdap1 nepalap news timetaja khabartaja samacharwatch news onlinenepali newsnepali news onlinelatest nepali newsकार्तिकkathmandusports newsonline news